- संगालोखबर सम्बाददाता

नेपाली कांग्रेस जिल्ला कार्य समिति धनकुटाको नयाँ नेतृत्वका लागि अहिले मतदान भइरहेको छ । धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा बिहान ७ः३० बजेदेखि सुरु भएको मतदान अपरान्ह करिब ४ बजेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!