- संगालोखबर सम्वाददाता

निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरका लागि धनकुटा आइपुगेका अमेरिकन डाक्टरहरुको टोलीलाई आइतवार धनकुटामा बाजागाजासहित भव्य स्वागत गरिएको छ । शिविर संचालन तथा व्यवस्थापन मूल समितिको अगुवाइमा जिल्लावासीले डाक्टरहरुलाई स्वागत गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!