- रबिन कटेल/संगालोखबर

नेकपा एमाले धनकुटा सचिवालय सदस्य बिनादेवी राई (याम्फु) एमालेबाट प्रदेश सभा सदस्यमा छनौट भएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले राईसहित ७ प्रदेशका ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!