- संगालोखबर सम्बाददाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट ९ जनाले उम्मेद्वारी दिएका छन् । धनकुटाको सामुदायिक भवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!