- संगालोखबर सम्बाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित राम बजारमा गएराती आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । छिमेकमा रहेका थप तीन वटा घरमा पनि क्षति पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!