- गोमा ढुंगाना/संगालोखबर

धनकुटा बजारमा रहेको निशान भगवती मन्दिरमा तामाको छानो लगाइएको छ । मन्दिरमा तामाको छानोसँगै तेलिया इटा पनि लगाइएको हो । चौथो चरणमा सम्पन्न स्तरोन्नत मन्दिरको आज प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!