- ईश्वर थापा/संगालोखबर

धनकुटा बजारमा रहेको निशान भगवती मन्दिरमा श्रीमद्देवी भागवत पुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ मूल समारोह समितिले  पत्रकार सम्मेलन गरी जेठ २ देखि १० गतेसम्म महायज्ञ सञ्चालन गरिने जानकारी दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!