धनकुटाको निगालेमा आज दिउँसो बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन । ईटहरीबाट खाँदवारी जाँदै गरेको को.१ ख.३५५५ नम्बरको बस धनकुटा नगरपालिका–१ निगाले स्थित शिवालय मन्दिर नजिक दुर्घटना भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!