- ईश्वर थापा/संगालोखबर

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा नुहाउने क्रममा माथिबाट झरेको ढुंगाले लागेर आज एक जनाको मृत्यु भएको छ । अपरान्ह नुहाउने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा सुनसरीको इटहरी–९ का विक्रम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!