- संगालोखबर सम्वाददाता

साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । रौतहटको बिजयपुर नगरपालिकाबाट कृषि सम्बन्धि कार्यक्रम र अवलोकन भ्रमणका लागि पाख्रीवास जाँदै गरेको ना.५ ख.३३२८ नम्बरको बस कार्कीछापमा पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!