- सन्तोष सुवेदी/संगालोखबर

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनकुटा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित जिल्लाका वाँकी छ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन कार्यालयले बिहीबार जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर चुनावको तयारी थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!