- संगालोखबर सम्वाददाता

बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र राईले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले हार्ने देखेपछि बामपन्थी दल विरुद्ध गलत हल्ला फिजाईएको आरोप लगाएका छन । जोरपाटीमा आयोजित चुनावी सभालाई संबोधन गर्दै  राईले यस्तो बताएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!