- संगालोखबर सम्वाददाता

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित धनकुटाका जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । जिल्लाका सात वटै पालिकामा नव निर्वाचित पालिका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले सपथ लिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!