- रबिन कटेल/संगालोखबर

धनकुटाको राजारानीमा सञ्चालित तेस्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगितामा पुरुषतर्फ राजारानी र महिलातर्फ कुरुलेतेनुपाले उपाधि जितेको छ । राजारानीस्थित मझुवाटार खेल मैदानमा मंगलबार भएको पुरुषतर्फको खेलमा चौविसे–८ बसन्तटारलाई ८–० गोल अन्तरले पराजित गर्दै चौविसे–६ राजारानीले उपाधि जितेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!