- संगालोखबर सम्बाददाता

विराटनगर महागरपालिकाको मेयरमा गठबन्धन दलबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । कोइराला कांग्रेस मोरङका उपसभापति हुन् । त्यस्तै यादव पार्टीका विराटनगर महानगर अध्यक्ष हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!