- संगालोखबर सम्वाददाता

कोशी प्रदेशका दलित महिलाहरूले आरक्षण कोटा बढाउँन माग गरेका छन् । न्याय, समानता र सम्मानका लागि दलित महिला संघले गरेको दलित महिलाहरूको प्रदेश स्तरीय दुई दिने सम्मेलनले दलित समुदाय, महिला र दलित महिलाको आरक्षण कोटा बढाउँन माग गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!