धनकुटाको मुलघाट नजिक बुधबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी गंभीर घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।दुर्घटनामा परी घाईते भएका धनकुटा-९ माहाङका १८ बर्षीय सरोज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!