सिमा ढकाल
सिमा ढकाल

नौ नौ महिना गर्भमा राखी
हामीलाई यो सुनौलो संसार देखाउने
पुजनीय नारी हो आमा

माता, जननी, सहनशीलता हौ तिमी
माया र ममताको खानी हौ तिमी
आफ्ना सबै दुःख र पीडा लुकाई
आफ्ना सन्तानलाई खुसी राख्ने व्यक्तित्व हौ तिमी

सन्तानका हितका लागि कर्म गर्छौ
यो धर्ती भर मर्म छर्छौ
सधै अनुशासित बन्न सिकायौ
सधै असल हुने प्रेरणा दिलायौ

आमा तिमी मेरो पुजनीय देवी
आशीर्वाद देउ आमा मलाई सधैँभरि

सिमा ढकाल
कक्षाः ४
पाथिभरा माध्यमिक विद्यालय, इटहरी             

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!