Avatar photoRabin Katel

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा भोलि मतगणना गरिने भएको छ । आज साँझ सम्ममा सवै मतदान केन्द्रबाट मतपेटिका संकलन भएको छ ।

अब भोलि बिहान सर्वदलिय बैठक बसेर मतगणना गरिने नेकपा एमालेका पाख्रीवास नगर अध्यक्ष शान्तिराम गौतमले जानकारी दिए ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement