झापा। कनकाई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ का २५ वर्षीय कमल फुयाँलको मृत्यु भएको छ।

शिवसताक्षी–१० दोमुखामा नदी तर्दै गर्दा फुयाँल बगेर बेपत्ता भएका थिए।

Advertisement

प्रहरी नायब उपरीक्षक हरि शर्माका अनुसार  फुयाँलको शव  दोमुखाबाट २ सय मिटर दक्षिणमा फेला परेको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!