दाङ। दाङको तुलसीपुरमा एक बालकको हत्या भएको इलाका प्रहरीकार्यालय तुलसीपुले जनाएको छ ।

भारतको विहार घर भई हाल तुसीपुर उपमहानगरपालिका  ६ घोराही रोड स्थित साहीन सिरक डसना पसल गरी बस्ने समीम अन्सारीकोका छोरा ११ बर्षको सहावुद्धिन अन्सारीको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

Advertisement

हत्या गरेको आरोपमा प्रहरीले सोही सिरक डसना पसलमा काम गर्ने भारत विहार घर भई सोही ठाउँ निबासी वकिल अन्सारी र चाँद खानलाई पक्राउ गरेको छ ।

आरोपीले कम्प्युटर खोेलेर बसीरहेको समयमा मृतक बालक आएर गाली गरेपछि सलले घाँठीमा बेरेर हत्या गरेको बयान दिएको प्रहरीलाई बताएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!