सरिता भट्टराई नेपाल
सरिता भट्टराई नेपाल, बिराटनगर-४

युग हो आज, ज्ञान विज्ञानको
आवश्यकता सम्पत्ति भन्दा, शिक्षा ठूलो
सन्तानलाई दिएको सम्पत्ति, छ नासवान
शिक्षा दिएमा, हुनेछौ महान

सुर्य बिना, उज्यालो हुँदै नहुने
सृष्टिको क्रम, चल्दै नचल्ने
चेतना छैन भने, तिमीलाई कस्तो रु
शक्तिको सिमा छैन, अरुमा शिक्षाको जस्तो

Advertisement

शान्ति सिर्जना, यश, किर्ति
शिक्षाले दिन्छ , नौलो जिन्दगी
विकासको प्रेरणाको, स्रोत हो यो
विवेकी, ज्ञानी बनाउने मन्त्र हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!