काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको एनएलआइसी सिटी सेन्टरमा आइतबार दिउँसो आगलागी भएको छ।

सिटी सेन्टरको चौथो तल्लामा बिद्युत सट भएर आगलागी भएको जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए।

Advertisement

आगलागी नियन्त्रणमा आइसकेको भट्टराईले जानकारी दिए। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!