काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा विखण्डन नहोस् भनि चिन्ता ब्यक्त गरेका छन् । उनले राष्ट्रिय एकताको खाँचो औल्याउँदै सबै नागरिकलाई एकतावद्ध हुन अपील समेत गरेका छन् ।

७१औं जन्मोत्सवकाका अवसरमा शुक्रवार निर्मल निवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वराजा शाहले राष्ट्रिय एकतामा जोड दिदै भने, ‘यति बेला देश जटिल अवस्थाबाट गुज्रिरहेको छ ।

Advertisement

म सबै नागरिकहरुलाई एक भएर राष्ट्रिय एकताका पक्षमा उभिन आग्रह गर्दुछु । उनले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!