काठमाडौं । काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा आफुलाई कोरोना संक्रमण पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । आफ्नो सम्पर्कमा पुगेकाहरुलाई सावधानी अपनाउँन पनि नेता थापाले आग्रह गरेका छन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!