माेरङ।  माेरङको रंगेली नगरपालिका मेयरमा माअाेवादीका उम्मेदवार  दिलिपकुमार अग्रवालले जित हासिल गरेका छन् ।

Advertisement

अग्रवालले १८८२ मतान्तरले प्रतिद्वन्द्वी  का‌ंग्रेसका उम्मेदवार  मोदराज घिमिरेलाई  हराएका हुन् । अग्रवालले ८०६८ मत प्राप्त गरेका छन् भने का‌ंग्रेसका उम्मेदवार घिमिरेले ६१८६ मत पाएका छन् ।

त्यसैगरी, उपमेयरमा पनि माअाेवादी केन्द्रकी केशवकुमारी खरेलले बाजी मारेकी छन् । उनले  ५७२० मत पाएकी छन्  भने उनकी प्रतिद्वन्द्वी राधादेवी मण्डलले ५७०८ मत पाएकी छन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!