बाँके। बाँकेको कोहलपुर नगरपालिकामा एमालेका लुट बहादुर रावल विजयी भएका  छन्।

Advertisement

रावलले ९००७ मत पाएका हुन्। उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभत्त भट्टराईले ८०२४ मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी  सञ्जुकमारी थारूले १० हजार ५३ ल्याएर विजयी भइन्।

उनकी निकटम् प्रतिश्पर्धी नेकपा एमालेकी कृष्णा चौधरीले ९३७९ मत ल्याइन्। यो सँगै बाँकेका सम्पूर्ण स्थानीय निकायको अन्तिम मत परिणाम आइसकेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!