दिबेश खड्का/संगालोखबर

छथर जोरपाटी (धनकुटा) । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शेरबहादुर लिम्बुले भोट माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता अनरुप कामको थालनी गरेका छन ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै लिम्बुले सिधुवा बजार हुँदै स्वास्थ्य चौकी जोड्ने पक्की सडकको शिलान्यास गरेका हुन ।

Advertisement
सडकको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष लिम्बु । तस्वीर : दिबेश खड्का/संगालोखबर

पक्की सडकको शिलान्यास गर्दै अध्यक्ष लिम्बुले आफुले चुनावमा वेला भोट माग्न जाँदा गरेका सवै प्रतिवद्धता पुरा गर्ने बताएका छन ।

सडक पक्की भएपछि सो क्षेत्रका सयौं सर्वसाधरण लभान्वित हुँनेछन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!