
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ निधन भएको छ । साँझ करिब ६ बजे काठमाडौंको गौरीघाटस्थित निवासमा घिमिरेको निधन भएको परिवार स्रोतले जनाएको छ ।
१०१ बर्षका घिमिरेलाई स्वासप्रश्वासमा समस्या देखिएपछि ४ महिना अघिदेखि अक्सिजन दिएर घरमै उपचार भईरहेको थियो ।















