संगालोखबर सम्बाददाता

काठमाडौं । गीतकार रत्नशमशेर थापाको बिहिबार निधन भएको छ । ८३ वर्षको उमेरमा बिहिबार दिउँसो करिव १२ बजे थापाको निधन भएको हो ।

Advertisement

बुधबार स्वास्थ्यमा समस्या देखिएपछि थापालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ ।

‘जाग लम्क चम्क हे नौजवान हो’, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ लगायत थापाका गीत नेपाली सांगितिक क्षेत्रमा चर्चित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!