काठमाडौं । नेपालमा शनिवार थप एक जनामा कोरोना संक्रमण देखिएको छ । ६५ बर्षीय पुरुषमा कोरानाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । हिजो मात्रै उदयपुरमा १२ र चितवनमा २ जनामा संक्रमण भेटिएको थियो । नयाँ संक्रमित कहाँका हुन् भन्ने खुलाईएको छैन ।
बिस्तृत विवरण आउँन वाँकी