काठमाडौं, ११ बैशाख । राजधानीमा भूकम्पको धक्का महसुश भएको छ ।

Advertisement

बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् ।

काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ६ः४१ बजे दोस्रो पटक पनि भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं आसपास केन्द्र विन्दु भएर भूकम्प गएको अनुमान गरिएको छ ।

भूकम्प कहाँ र कति रेक्टर स्केलको गयो भन्नेबारे यकिन हुँन वाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!