भूकम्पको धक्का महशुस प्रकाशित: २०७६ बैशाख ०३ , १३:१८ गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ। Advertisement मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।SangaloKhabar युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।