विराटनगर । नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार विराटनगरमा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । पहिलो पहिलो हाफमा १–० को अग्रता बनाएको नेपाली महिला टोलीले दोस्रो हाफमा ३ गोल गरेको हो ।

Advertisement

नेपालका लागि पहिलो गोल ४२ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरले गरेकी थिइन । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरिन । ८२ औं मिनेटमा साबित्रा भण्डारीले र ८६ औं मिनेटमा रेखा पौडेल गोल गरिन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!