विदुर, २२ माघ । नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ ।
Advertisement
घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताउनुभयो ।
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।