दोलखाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल कालिञ्चोकमा बाक्लो हिमपात भएको छ । हिउँ ३ फिटसम्म जमेको छ । हिउँ खेल्न बिभिन्न स्थानबाट सयौंको संख्यामा पर्यटक पुगेका छन् । हिउँका कारण यातायात प्रभावित बनेको छ । तस्बिर सौजन्यः गीता अधिकारी