चीनले जनवरी ३ मा चन्द्रमाको पछिल्लो (धर्तीबाट नदेखिने) भागमा आफ्नो अन्तरिक्षयान चांगी–४ उतार्यो ।
चन्द्रमाको यो हिस्सामा पहिलो पटक कुनै अन्तरिक्षयान उत्रिएको हो ।
धर्तीबाट चन्द्रमाको एउटै हिस्सा मात्र देखिन्छ ।
अहिलेसम्म अमेरिका, रुस र चीनले नै चन्द्रमाको त्यो हिस्सामा अन्तरिक्षयानमा उतार्न सकेको छ जुन पृथ्वीबाट देखिन्छ ।