वाईराज बिष्ट/संगालोखबर

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले हराएका मोवाइल खोजतलासलाई तिवता दिएको छ । एक महिनाको अवधिमा हराएका ६ वटा मोवाइल फेला पारेर सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा हराएका अधिकासं मोवाइल जिल्ला वाहिर फेला परेका छन । हालसम्म १० वटा मोवाइल हराएको उजुरी प्राप्त भएको भोजपुर प्रहरीले जनाएको छ ।
पछिल्लो समय हराएका मोवाइल खोजी कार्यमा निकै सफलता मिलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख काजीकुमार आचार्यले बताएका छन ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!