काठमाडौं, ३ पुस। पूर्वप्रधानमन्त्री एवं बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ ।
बूढानिलकण्ठ स्थित आफ्नै निवासमा मंगलबार बिहान ९३ बर्षीय गिरीको निधन भएको परिवार स्रोतले जनाएको छ ।