काठमाडौँ, ५ भदौ । स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले नै खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ ।

Advertisement

दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन ।

तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!