काठमाडौँ, १६ साउन । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्ना दुइ महत्वपूर्ण विकेट गुमाएको छ ।

Advertisement

कप्तान पारस खड्का व्यक्तिगत १२ र  ज्ञानेन्द्र मल्ल ५१ रन बनाउँदै अाउट भएका छन् ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले नेपालका ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहलाई २१ रनमै पेभेलियन फर्काइदिएका थिए । अनिलले ३२ बलमा ३ चौकासहित २१ रन बनाएका हुन् ।

यसै बीचमा अारिफ शेख पनि अाउट भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!