रासस

इटहरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा आज दुई जनाको मृत्यु भएको छ ।

Advertisement

प्रहरीका अनुसार भारत बेगुराई बागोर घर भई हाल सुनसरीको इनरुवा–२ स्थित चप्पल कारखानामा कार्यरत २५ वर्षीय मेहम्मद नाजिम अन्सारीको आज बिहान सोही घरको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी भोक्राहामा बा ४ ख ५२५५ नंको बसले एक पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!