काठमाडौँ, २५ असार । सरकारविरुद्ध नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा सोमबार दिउँसो प्रदर्शन गरेको छ।

सरकारले संविधान प्रदत्त अधिकार खोस्ने गरी निषेधाज्ञा लगाउने तयारी गरेको तथा चिकित्सा क्षेत्र सुधारका लागि आमरण अनसन बसेका डाक्टर गोविन्द केसीका मागहरू पुरा गर्न सरकार जिम्मेवार नभएकोप्रति नेविसंघ सडकमा उत्रिएको हो ।

सरकारले साउन १ देखि तोकिएका स्थानबाहेक अन्यत्र प्रदर्शनमा रोक लगाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!