Avatar photoSangalo Khabar


मनाङ । स्थानीय तह निर्वाचन अन्र्तगत मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन । २ सय १४ मतसहित घले बिजयी भएका हुन ।

त्यस्तै निकटतम प्रतिद्धन्द्धी काग्रेसकी अनिता लामाले १ सय ७३ मत पाएकी छन । उपाध्यक्षमा कांग्रेसका मुनिन्दजंग गुरुङ विजयी भएका छन् ।

Advertisement

उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरेकी छन । कूल ५ सय ११ मतदाता रहेको चामे गाउँपालिकामा ३ सय ९६ मत खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement