काठमाडौँ, ११ जेठ । आज पनि प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

Advertisement

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शुक्रबारको प्रतिनिधीसभा बैठकमा समय लिएर बोल्दै सांसद सुवास चन्द्र नेम्वाङ्गले सम्वृद्ध नेपाल बनाउने लक्ष अनुरुप नै सरकारको नीति तथा कार्यक्रम आएकाले मुलुक बनाउने काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!