काठमाडौँ, ११ जेठ । शुक्रबार सुनको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार दुई सय रुपैयाँ पुगेको छ ।
अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार रुपैयाँ थियो ।
तेजावी सुन भने प्रतितोला ५८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।