दार्चुला, १० जेठ। दार्चुलामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

भारतको उत्तराखण्ड खेत भन्ने स्थान केन्द्रबिन्दु भएर साँझ  ८ बजेर ११ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

४.६ रेक्टरस्केलको भूकम्प गएको बताईएको छ ।

जिल्लाको सदरमुकामसहित ब्यास, दुहु, मार्मा, लेकम सबै क्षेत्रमा धक्का महसुस गरिएको छ । क्षतीको विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!