काठमाडौं, ६ जेठ । आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दा ३ विकेट  लिएका छन् । जहाँ उनले ३२ रन खर्चिएका छन् ।

दिल्ली विरुद्धको अन्तिम खेलमा सन्दीप लामिछानेले आफ्नो प्रभावसाली प्रदर्शन जारी राखेका छन् ।

Advertisement

उनले सुर्यकुमार यादव, किरण पोलार्ड र कुर्नाल पाण्ड्यको विकेट लिएका थिए ।

दिल्लीको यो प्रतियोगिताको अन्तिम खेल हो सन्दीपको अब अन्तिम एक ओभर बाँकी रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!