काठमाडौं, २९ वैशाख। दुई दिने राजकीय नेपाल भ्रमणमका लागि शुक्रबार आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दोस्रो दिन पशुपनिताथको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ लाग्नेछन् ।

Advertisement

यस्तो छ मोदीको आज (शनिबारक) को भ्रमण तालिका:

-बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान

-६ः२० मुक्तिनाथ प्रस्थान

-७ः५० मुक्तिनाथ दर्शन

-८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान

-८ः५० जोमसोम अवरण

-९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान

-१०ः२० काठमाडौं अवतरण

-१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान

-११ः३० होटल हायात प्रस्थान

-१२ः५० हायातमा लन्च

-२ः००-२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता

-२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान

-२ः४५-३ः३० नागरिक अभिनन्दन

-३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

-४ः०० नयाँ दिल्ली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!