काठमाडौ, २० चैत। बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको गएराती निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित यशोदाको गएराती हरिसिद्धीमा रहेको अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । यशोदाको केहिबेरअघि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अत्येष्टिमा नेपाली कलाक्षेत्रका कलाकर्मीहरुको बाक्लो उपस्थिती थियो ।

Advertisement

भिडियो हेर्नुहोस्:

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!